राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

नेपालखोज २०७९ कार्तिक १७ गते ९:२३

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको यो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया