संसदमा जान तयार भए रवि लामिछाने

नेपालखोज २०७९ कार्तिक १७ गते ११:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तयार भएर बसेको बताएका छन् । लामिछानेले आज (बिहीबार)चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै संसदमा जान तयार रहेको बताएका हुन् । लामिछानेले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको समेत बताए ।

प्रतिक्रिया