शुक्रबार, जेठ ४, २०८१

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

नेपालखोज २०७९ कार्तिक १७ गते १९:११

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

खानलाई गोली लागेको कुरा पाकिस्तान तहरीक–ए–इंसाफ़का महासचिव असद उमरले जनाएअनुसार गोलाबारीको घट्नामा खानको खुट्टामा गोली लागेको छ । अहिले उनलाई उपचारको लागि लाहोर लगिएको छ ।

प्रतिक्रिया