घरदैलोमा व्यस्त झलनाथ !

नेपालखोज २०७९ कार्तिक १८ गते १३:४०

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनाल इलाम क्षेत्र नंम्बर १ का उम्मेदवार हुन् । ४ मंसिरमा हुने निर्वाचनमा उनलाई सत्ता गठबन्धन दलहरुको समर्थन छ । खनाल गठबन्धनका उम्मेदवारहरुलाई भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छन् । मेग्मा, टङलु, गुरासे, तुम्लिग, फाटक, जौबारी हुदै जोगमाइसम्मको घरदैलो कार्यक्रमको केही तस्बिरहरु:

प्रतिक्रिया