काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो
नेपालखोज
२०७९ कार्तिक १९ गते २०:१३

काठमाडाैं । त्रिशुली नदीको किनारमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित हुग्दी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले बताए ।
सम्बन्धित

प्रतिक्रिया