आलिया र रणवीरको पहिलो सन्तान छोरी

नेपालखोज २०७९ कार्तिक २० गते १६:४०

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू छोरीको आमा बनेको जानकारी दिएकी छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

आलिया र रणवीरले वैशाख १ गते विवाह गरेका थिए। उनीहरूले सँगै काम गरेको पछिल्लो चलचित्र ुबह्मास्त्रु सुपरहिट साबित भएको थियो ।

प्रतिक्रिया