म जिम्मेवार मतदाता !
नेपालखोज
२०७९ कार्तिक २२ गते १०:२१

काठमाडाैं । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहित प्रतिष्ठित कलाकारहरु राजेश हमाल, दिपाश्री निरौला, सन्तोष पन्त, जितु नेपाल, प्रकाश सपूत, राजनराज शिवाकोटी, कुन्ती मोक्तान (सपरिवार ), रेजिना उप्रेती आदि सहभागी थिए ।











सम्बन्धित








प्रतिक्रिया