गण्डकीका ऊर्जा मन्त्री आचार्यलाई हटाउने तयारी
नेपालखोज
२०७९ कार्तिक २२ गते १४:१५

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई हटाउने तयारी गरेका छन् । आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउने तयारी गरेका हुन् ।
आचार्यलाई मन्त्री पदबाट हटाउन प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया