कांग्रेसले गर्‍यो ७४ बागी उम्मेद्वारलाई कारबाही 

नेपालखोज २०७९ कार्तिक २२ गते १९:३८

काठमाडौं । कांग्रेसले पार्टीका ७४ जनालाई पार्टी अनुशासनको कारबाही गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनीहरूले पार्टीको नीति र सिद्धान्तविपरीत उम्मेद्वारी दर्ता गराएको तथा प्रस्तावक र समर्थक बसेको भन्दै कांग्रेसले कारबाही गरेको हो । आज जारी गरिएको विज्ञप्तिमा उनीहरूको सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाइने जनाइएको छ ।

प्रतिक्रिया