शेखरचन्द्रको निधन पछि मोरङमा मानबहादुर लिम्बुले पाए टिकट
नेपालखोज
२०७९ कार्तिक २४ गते १२:१८

काठमाडौं । मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । नेपाली कांग्रेसले बेलबारी नगरपालिका- ८ का लिम्बुलाई टिकट दिएको रमेशजंग रायमाझीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया