हिम चितुवाको नेपाली तस्बिर

नेपालखोज २०७९ कार्तिक २४ गते १४:३०

काठमाडौं । यो हिम चितुवाको तस्बिर नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका थिए ।

शेर्पाले हालै नेपालमा भएको जंगली याकको फोटो पनि खिचेका छन् जसका लागि उनी राष्ट्रिय प्रकृति संरक्षक कोषबाट प्रधानमन्त्री शेरबहादुर देउबाको हातबाट सम्मानित समेत भएका छन ।

प्रतिक्रिया