अन्न राख्न भकारी घरतर्फ लैजाँदै महिला !
नेपालखोज
२०७९ कार्तिक २५ गते १०:३३

कञ्चनपुरको झलारी बजारबाट बाँसको भकारी खरिद गरी घर लैजादै महिला । बाँसको भकारी धान, गहुँलगायत अन्न राख्न प्रयोग गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
सम्बन्धित

प्रतिक्रिया