बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा, बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ३१ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया