गण्डकी प्रदेशका भौतिक तथा यातायात व्यवस्था मन्त्री खड्का बर्खास्त
नेपालखोज
२०७९ कार्तिक २९ गते १८:२४

काठमाडाैं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएमा छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका हुन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया