रवि लामिछानेविरुद्ध उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी

नेपालखोज २०७९ कार्तिक २९ गते २०:०८

काडमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रवि लामिछानेविरुद्ध उम्मेद्वारी खारेजीको मागसहित उजुरी परेको छ । 

उम्मेद्वार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेद्वारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया