आइतबार, मंसिर १८, २०७९

जनकपुरधाममा श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी

नेपालखोज २०७९ कार्तिक ३० गते ११:४७

हिन्दु धर्मावलम्बीहरुको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवको तयारी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तीव्र रुपले गरिदै । तस्बिरः : रासस

प्रतिक्रिया