भोजपुरमा गठबन्धनको सभामा बम विस्फोट
नेपालखोज
२०७९ कार्तिक ३० गते १५:२४

काठमाडौं । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको हो । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया