बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ मंसिर १ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले घढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया