आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल- २०२२ कुन-कुन रंगशालामा हुनेछन् खेल ?

नेपालखोज २०७९ मंसिर ३ गते १७:४५

बिश्वकप फुटबल- २०२२ संचालन हुने रंगशाला : लुसेल स्टेडियम (क्षमता- ८०,०००) बिश्वकप फुटबल ( २०२२ का लागि कतारमा ८ वटा रंगशाला तयार गरिएको छ । यो प्रतियोगिताका लागि तयार पारिएका ८ वटा रंगशाला मध्ये ७ वटा रंगशाला बिल्कुल नयाँ हुन् भने बाँकी एउटा पुनर्निर्माण गरिएको हो । यी सबै स्टेडियम एकअर्काबाट करिब एक घण्टाको दूरीमा अर्थात बढीमा ४३ माइलको दूरीमा छन्।

अल बेट स्टेडियम (क्षमता- ६०,०००) स्टेडियम- ९७४ (क्षमता- ४०,०००) खलिफा अन्तर्राष्ट्रिय स्टेडियम (क्षमता- ४५,५००)
एजुकेशन सिटी स्टेडियम (क्षमता- ४०,०००) अल थुमामा स्टेडियम (क्षमता- ४०,०००) अल जनुब स्टेडियम ९क्षमता- ४०,०००० अहमद बिन अली स्टेडियम (क्षमता- ४०,०००) । फिफा विश्वकप २०२२ को फाइनल खेल १८ डिसेम्बरमा लुसेल रंगशालामा हुने तय भएकोछ ।

प्रतिक्रिया