आइतबार, जेठ ६, २०८१

फिफा विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

नेपालखोज २०७९ मंसिर ४ गते ६:५९

काठमाडाैं । फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुँदै छ ।

अल बायत स्टेडियममा हुने उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन् । खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया