आयुक्त थपलिया भन्छन्- आजै राति ९ बजेबाट मतगणना सुरु गरिन्छ
नेपालखोज
२०७९ मंसिर ४ गते ९:११

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट मतगणना सुरु गरिने बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना सुरु गरिने जानकारी दिएका हुन् । उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए ।
सम्बन्धित

प्रतिक्रिया