चितवन क्षेत्र नम्बर–१ को एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकियाे

नेपालखोज २०७९ मंसिर ४ गते ९:२३

काठमाडाैं । चितवन क्षेत्र नम्बर–१ को एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि मतदान प्रक्रिया रोकिएको हाे । रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको छ ।अगाढि बढाइने बताए ।

प्रतिक्रिया