प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
नेपालखोज
२०७९ मंसिर ४ गते १०:५२

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नै जन्मथलो डडेल्धुरामा मतदान गरेका छन ।
गन्यापधुरा गाउपालिका- १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन ।
सम्बन्धित

प्रतिक्रिया