‘मतपेटिका ढुवानीका लागि सवारीसाधन तयार छ’

नेपालखोज २०७९ मंसिर ४ गते १६:४६

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले मतपेटिका ढुवानीका लागि सवारीसाधन तयार रहेको बताएका छन् । हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको समेत उनले जानकारी दिए ।

आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए ।

प्रतिक्रिया