मंगलबार, असार २४, २०८२

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई अग्रता

नेपालखोज २०७९ मंसिर ५ गते ८:४८

 काठमाडाैं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पराजुलीले सुरुवाती अग्रता लिएका छन् । पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उम्मेद्वार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया