सोमबार, वैशाख २४, २०८१

विश्वकप फुटबल-२०२२ : आज तीन खेल हुँदै

नेपालखोज २०७९ मंसिर ५ गते ९:५७

काठमाडाैं । कतारमा संचालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज समूह चरणका ३ वटा प्रतिस्पर्धा हुँदै छन् । जसअनुसार पहिलो खेलमा इंग्ल्याण्ड र इरान, दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड तथा तेस्रो खेलमा अमेरिका र वेल्स एकअर्कासँग भिड्दै छन् ।

पहिलो खेल मंसिर ५ गते साँझ ६:४५ बजे (नेपाली समय अनुसार )- इंग्ल्याण्डविरुद्ध इरान समूह – बी दोस्रो खेल मंसिर ५ गते राति ९ः४५ बजे (नेपाली समय अनुसार)- सेनेगलविरुद्ध नेदरल्यान्ड समूह -ए तेस्रो खेल मंसिर ५ गते राति १२:४५ बजे (नेपाली समय अनुसार)- अमेरिका विरुद्ध वेल्स समूह – बी ।

प्रतिक्रिया