मंगलबार, असार २४, २०८२

काठमाडौं-४ मा मतगणना सुरु

नेपालखोज २०७९ मंसिर ५ गते ११:३४

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । सो क्षेत्रको मतगणनास्थल बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा सुरु भएको हो ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धीमा छन् ।

प्रतिक्रिया