इरानीद्वारा इराकमा कुर्द समूहमाथि हमला गरेको पुष्टि
नेपालखोज
२०७९ मंसिर ५ गते १६:५८

तेहरान । इरानको रिभोलुसनरी गार्ड्सले सोमबार उनीहरूले इराकमा कुर्दिश इरानी विपक्षी समूहहरुलाई पृथकतावादी-इरानी विरोधी आतंकवादी समूहू भन्दै रातभर सीमापार क्षेप्यास्त्र र ड्रोन हमला गरेका छन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन्, क्रान्तिकारी गार्डहरुको भूमि बलद्वारा मिसाइल र ड्रोन आक्रमणको नयाँ शृङ्खलाको बिहानदेखि नै ती समूहहरु निशाना बनेका छन् । इरानको रिभोलुसनरी गार्ड्सले हालैका दिनमा आक्रमणलाई तीव्रता दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया