मंगलबार, असार २४, २०८२

काठमाडौं–५ : प्रदीप पौडेलकाे अग्रता कायमै

नेपालखोज २०७९ मंसिर ५ गते १९:५८

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् । पाँच हजार मतगणना हुँदा कांग्रेसका पौडेलले १३१८ मत पाएका छन् । उनलाई नेकपा (एमाले)का ईश्वर पोखरेलले ९५२ मतसहित पछ्याइहेका छन् । 

प्रतिक्रिया