सोमबार, असार २३, २०८२

गगन थापाकाे अग्रता कायमै

नेपालखोज २०७९ मंसिर ५ गते २१:५१

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । १९ हजार ५८ मत गणना हुँदा गगनले आठ हजार १८७ मत प्राप्त गरेका छन् भने एमालेका राजन भट्टराईले ६ हजार ६४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया