ललितपुर क्षेत्र नम्बर-३ : तोसिमा कार्कीकाे अग्रता कायमै
नेपालखोज
२०७९ मंसिर ६ गते ८:०४

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ३ हजार ८९६ मत प्राप्त गरेकाी छन् ।
त्यस्तै, एमालेका अमृत खड्काले २ हजार ९५९ प्राप्त गरी दाेस्राे स्थानमा छन् भने, र गठबन्धनबाट उम्मेद्वार तथा उर्जामन्त्री पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया