सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव निर्वाचित
नेपालखोज
२०७९ मंसिर ६ गते १२:३३

काठमाडौं । मधेश प्रदेशसभामा सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया