धादिङ १ मा त्रिपाठीले पछि पारे पाण्डेलाई
नेपालखोज
२०७९ मंसिर ६ गते १३:५३

काठमाडौं । धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमि त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका भूमि त्रिपाठीले २१७ मतले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ मतसहित तेस्रो स्थानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया