सोमबार, असार २३, २०८२

कांग्रेसका सभापति देउवाले ४ हजारभन्दा बढी मतले पछि परे ढकाललाई

नेपालखोज २०७९ मंसिर ६ गते १४:१०

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ हजार ७७३ प्राप्त गरेका छन् । भने स्वतन्त्र उम्मेद्वारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकालले ५ हजार १९३ मत प्राप्त गरेका छन् ।

उनीलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ हजारभन्दा बढी मतले पछि पारेका छन् । नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस ९बीपी०का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

प्रतिक्रिया