रवि लामिछानेकाे अग्रता कायमै, १,८७० मतले अगाडि
नेपालखोज
२०७९ मंसिर ६ गते २०:३४

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् । १६,७५६ मत गणना हुँदा रविले ६,६२४ मत ल्याएका छन् ।
पोखरेलभन्दा रवि १,८७० मतले अगाडि छन् । एमालेका कृष्णभक्त पोखरेलले ४,७५४ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठ ४,३१६ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया