सोमबार, असार २३, २०८२

सिन्धुली क्षेत्र नं. २ बाट राजन दाहाल विजयी

नेपालखोज २०७९ मंसिर ७ गते १२:३८

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट राजन दाहाल विजयी भएका छन् । उनले सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट २७ हजार ५१७ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया