झाँक्रीलाई हराउँदै गुल्मी-२ बाट विष्ट निर्वाचित

नेपालखोज २०७९ मंसिर ७ गते १३:५०

काठमाडौं । गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेद्वार गोकर्ण विष्ट २ हजार ३४ मतान्तरले विजयी भएका छन् । विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका (एस)का रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् ।

प्रतिक्रिया