राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी निर्वाचित भएपछि विजयी र्याली !
नेपालखोज
२०७९ मंसिर ७ गते १८:१५

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी, बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा विजयी दिपेन्द्र बहादुर थापा र बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा(ख)मा विजयी डिल्लिराम सुवेदी बुधबार आयोजित विजयी र्यालीमा । तस्बिरः खेमराज गौतम
सम्बन्धित
प्रतिक्रिया