शुक्रबार, जेठ ४, २०८१

यातायातको साधन चौँरी

नेपालखोज २०७९ माघ २७ गते ९:०७

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४, कागकोटतर्फ चौँरीमा खाद्यान्न ढुवानी गरिँदै । कागकोट सडक सञ्जालसँग नजोडिएका कारण चौँरीमार्फत खाद्यान्न ढुवानी गरिएको हो । तस्बिरः हेमन्त केसी /रासस

प्रतिक्रिया