शुक्रबार, वैशाख १४, २०८१

युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा

नेपालखोज २०७९ मंसिर ८ गते १०:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया