शुक्रबार, चैत १६, २०८०

ढकमक्क सयपत्री !

नेपालखोज २०७९ मंसिर ८ गते १०:१२

पाल्पा रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल यो फूलबारीमा टिकटक, भिडियो बनाउने, फोटो खिच्नेको चहलपहल बढ्दो छ । मङ्सीरमा फूलेको फुलले सुन्दरता थपेको छ । तस्बिर : सुशीला रेग्मीर

प्रतिक्रिया