चितवन क्षेत्र नं-२ मा रवि लामिछाने निर्वाचित
नेपालखोज
२०७९ मंसिर ८ गते १२:०३

चितवन । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित भएका भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेद्वार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
सम्बन्धित
प्रतिक्रिया