बिहीबार, वैशाख १३, २०८१

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकियाे

नेपालखोज २०७९ मंसिर ९ गते ९:४२

काठमाडाैं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ । गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै मतगणना रोकिएकाे हाे ।

प्रतिक्रिया