कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी
नेपालखोज
२०७९ मंसिर ९ गते ११:२७

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्तले २१ हजार ३९२ मत प्राप्त गरि विजयी भएका छन् । भने उनका प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले २० हजार ३१८ मत पाएर हुन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका हुन्।
सम्बन्धित
प्रतिक्रिया