शुक्रबार, वैशाख ७, २०८१

एक नम्बर प्रदेशमा कसको सरकार बन्दै ?

नेपालखोज २०७९ मंसिर ९ गते १२:१२

काठमाडाैं । प्रदेश -१ को ५६ प्रदेशसभा सिटमध्ये ३६ सिटको नतिजा ।

नेपाली कांग्रेस – ११ सिट

झापा १(१) : गोपाल तामाङ झापा ३ (१) : भूमिप्रसाद राजवंशी ओखलढुंगा (१) : प्रदिपकुमार सुनुवार  उदयपुर २(२) : रामकुमार खत्री  ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम भोजपुर (२)  : विनोद वान्तवा खोटाङ (२ ) : भुपेन्द्र राई मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं  मोरङ ५(२) : अमृत अर्याल मोरङ ३(१)  : मानबहादुर लिम्बू मोरङ ४(२) : भिम पराजुली

नेकपा एमाले- १४ सिट

ताप्लेजुङ( १ ) : तिलकुमार मेन्याङ्बो इलाम २(२) : रामबहादुर मगर झापा २ (१) : एकराज कार्की  झापा २(२) : तिलचन पाठक  झापा ५(१) हिक्मतकुमार कार्की झापा ३(२) : छविलाल चुडाल झापा ५(२): होमबहादुर थापा रहुका छन् । तेह्रथुम( १ ): किशोरचन्द्र दुलाल धनकुटा (१ ): निरन राई धनकुटा (२ ): इन्द्रमणि पराजुली मोरङ ४ (१) : जयप्रकाश चौधरी  मोरङ १(१): उमकान्त गौतम सोलुखुम्बु (२ ): बुद्धिकुमार राजभण्डारी खोटाङ (१ ): पाँचकर्ण राई

नेकपा (माओवादी केन्द्र) – ८ सिट

पाँचथर (२ ): इन्द्रबहादुर आङ्बो संखुवासभा (१ ) : राजेन्द्रकुमार कार्की तेह्रथुम (२): दुर्गाप्रसाद चापागाई मोरङ ६(१)  : जीवन आचार्य सोलुखुम्बु (१ ): गोम्बु शेर्पा ओखलढुंगा (२ ): बाबुराम गौतम उदयपुर १(२) : राजन किराती उदयपुर २ (१) : नारायणबहादुर मगर 

नेकपा एकीकृत समाजवादी – २ सिट

पाँचथर (१ ) :  कमल जबेगु  भोजपुर ( १ ) : राजेन्द्रकुमार राई राप्रपा – १ सिट १) झापा १(२) : सविना बजगाईं

प्रतिक्रिया