पहिलो पटक सांसद हुनेहरु

प्रतिनिधि सभामा यस पटक निकै नयाँ अनुहार देखिदैछन । हालसम्म सार्वजनिक परिणामअनुसार करिब ४ दर्जन नयाँ अनुहार प्रतिनिधि सभा सदस्य निर्वाचित भैसकेका छन्।
नेपाली कांग्रेस – १२ जना
झापा -१ : विश्वप्रकाश शर्मा
काठमाडौं – ५ : प्रदीप पौडेल
गोरखा – १ : राजेन्द्र बजगाईं
मुस्ताङ : योगेश गौचन थकाली
नवलपुर-२ : विष्णुकुमार कार्की
म्याग्दी : खम्मबहादुर गर्बुजा
सिन्धुली -१ : श्यामकुमार घिमिरे
सप्तरी – ३ :दिनेशकुमार यादव
भक्तपुर – २ : दुर्लभ थापा
दैलेख – २ : दिक्पालकुमार शाह
अछाम – २ : पुष्प शाह
काठमाडौं -३ : सन्तोष चालिसे
नेकपा एमाले – १० जना
प्युठान : सूर्य थापा
मकवानपुर – २ : महेश बर्तौला
ललितपुर-२ : प्रेमलाल महर्जन
कञ्चनपुर – १ : तारा लामा तामाङ
सोलुखुम्बु : मानवीर राई
कास्की – ३ : दामोदर पौडेल
पर्सा – ३ : राजकुमार गुप्ता
बाँके – १ : सूर्यप्रसाद ढकाल
सिराहा – १ : रामशंकर यादव
रूपन्देही-५ : बासुदेव घिमिरे
राष्ट्रिय स्वतन्त्र पार्टी – ७ जना
काठमाडौं – २ : सोविता गौतम
काठमाडौं – ६ : शिशिर खनाल
काठमाडौं – ७ : गणेश पराजुली
काठमाडौं – ८ : विराजभक्त श्रेष्ठ
ललितपुर-३ : डा.तोसिमा कार्की
चितवन – १ : हरि ढकाल
चितवन – २ : रवि लामिछाने
माओवादी केन्द्र – ३ जना
सिन्धुली – २ : लेखनाथ दाहाल
सिन्धुपाल्चोक – १ : माधव सापकोटा
रुकुम पूर्व – १ : पूर्णबहादुर घर्तीमगर
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ जना
बाँके – २ : धवलशमशेर राणा
नवलपुर – २ : ध्रुव प्रधान
मकवानपुर – १ : दीपककुमार सिंह
जुम्ला: ज्ञानेन्द्र शाही
नागरिक उन्मुक्ति पार्टी – २ जना
कैलाली – १ : रञ्जिता श्रेष्ठ
कैलाली – ३ गंगाराम चौधरी
जनमत पार्टी – १ जना
सप्तरी – २ : सिके राउत
जनता समाजवादी पार्टी – १ जना
सर्लाही – १ : रामप्रकाश चौधरी
स्वतन्त्र – ३ जना
बर्दिया-२ : लालवीर चौधरी
रौतहट-२ : कुमार साह
मोरङ – ५ : योगेन्द्र मण्डल
प्रतिक्रिया