मंगलबार, असार ३, २०८२

तनहुँमा सुन्तला बिक्रीको तयारी गर्दै कृषक !

नेपालखोज २०७९ मंसिर ९ गते १४:०२

तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा सुन्तला बिक्रीको तयारी गर्दै कृषक । यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया