आइतबार, असार २२, २०८२

नेपाली कांग्रेसका कसले कहाँ जिते ?

नेपालखोज २०७९ मंसिर १० गते ६:४०

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले ४४ सिट जितेकाे छ । यी हुन् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेपाली कांग्रेसका सदस्यहरु

डडेल्धुरा : शेरबहादुर देउवा तनहुँ – १ : रामचन्द्र पौडेल  सुर्खेत – १ : पूर्णबहादुर खड्का मोरङ – ६ : शेखर कोइराला नवलपरासी पूर्व – १ : शशांक कोइराला  काठमाडौं – १ : प्रकाशमान सिंह काठमाडौं – ४ : गगनकुमार थापा झापा – १ : विश्वप्रकाश शर्मा काठमाडौं – ५ : प्रदीप पौडेल सुर्खेत -२ : हृदयराम थानी कञ्चनपुर -३ : रमेश लेखक कञ्चनपुर २ : एनपी साउद  ललितपुर १ : उदय शमशेर जबरा तनहुँ २ : शंकर भण्डारी मुस्ताङ : योगेश शेरचन कैलाली – ४ : वीरबहादुर बलायर बाँके – ३ : किशोरसिंह राठोर मनाङ : टेकबहादुर गुरुङ काठमाडौं १० :

त्यस्तै, राजेन्द्रकुमार केसी पर्सा ४ : रमेशकुमार रिजाल ओखलढुंगा : रामहरि खतिवडा पर्सा – १ : अजयकुमार चौरसिया गोरखा – १ : राजेन्द्र बजगाँई म्याग्दी : खमबहादुर गर्बुजा काठमाडौं – ३ : सन्तोष चालिसे रसुवा : मोहन आचार्य अछाम – २ : पुष्पबहादुर शाह दार्चुला : दिलेन्द्र प्रसाद बडू दैलेख – २ : दिक्पालकुमार शाही  भक्तपुर – २ : दुर्लभ थापा  रौतहट – ४ : देवप्रकाश तिमल्सिना सप्तरी – ३ : दिनेश कुमार यादव धादिङ – २ : राम नाथ अधिकारी नवलपुर – २ : विष्णु कुमार कार्की सिन्धुली – १ : श्‍यामकुमार घिमिरे दाङ – ३ : दीपक गिरी बर्दिया – १ : सञ्जय गौतम नवलपरासी पश्चिम १ : विनोद चौधरी धनुषा – २ : रामकृष्ण यादव सिन्धुपाल्चोक – २ : मोहनबहादुर बस्नेत कैलाली – ५ : डिल्लीराज पन्त गुल्मी – १ : चन्द्र भण्डारी स्याङ्जा – १ : राजु थापा संखुवासभा : दीपक खड्का

प्रतिक्रिया