हिमशृङ्खलाको दृश्य !
नेपालखोज
२०७९ मंसिर ११ गते ९:५२

तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमशृङ्खलाको दृश्य । चिसो मौसम सुरु भएसँगै बन्दीपुरबाट छर्लङ्ग हिमशृङ्खला देखिन थालेको छ । तस्बिर : कृष्ण न्यौपाने
सम्बन्धित

प्रतिक्रिया