रामेछापमा नेपाली कांग्रेका कान्छाराम विजयी
नेपालखोज
२०७९ मंसिर ११ गते १२:१५

काठमाडौं । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९९ मत ल्याएर विजयी भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत ल्यएका हुन् ।
नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भए ।
सम्बन्धित
प्रतिक्रिया